ललित बोहरा/साउन ८, डडेल्धुरा । लगातारको बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित बनेको छ । 

४ दिन अगाडी देखी निरन्तर भईरहेको बर्षाले पहाडी जिल्ला लगायत उता तराईका जिल्लाको जनजिवन प्रभावित भएको हो । दिनभरीको बर्षाले गर्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन ८, डडेल्धुरा । लगातारको बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित बनेको छ । 

४ दिन अगाडी देखी निरन्तर भईरहेको बर्षाले पहाडी जिल्ला लगायत उता तराईका जिल्लाको जनजिवन प्रभावित भएको हो । दिनभरीको बर्षाले गर्द"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निरन्तरको भारी बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित

२०७३, ८ श्रावण शनिबार ११:२०

ललित बोहरा/साउन ८, डडेल्धुरा । लगातारको बर्षाले डडेल्धुरा लगायत सुदूरपश्चिमको जनजिवन प्रभावित बनेको छ । 

४ दिन अगाडी देखी निरन्तर भईरहेको बर्षाले पहाडी जिल्ला लगायत उता तराईका जिल्लाको जनजिवन प्रभावित भएको हो । दिनभरीको बर्षाले गर्दा ज्यालामा काम गरेर खाने मजदुरहरु समस्यामा परेका छन । बर्षाले अधिकाशं कच्ची सडक र बाटोहरु सबैतिर हिलाम्य बनेका छन । 

पहाडी क्षेत्रमा जमिन गलेर पहिरोको जोखिम पनि बढ्न थालेको ग्रामिण भेगका बासिन्दाहरुले खबर पठाएका छन । ग्रामीण सडकहरु अवरुद्ध हुँदा आवत–जावतमा समस्या भएको छ । वर्षातको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन स्थानिय प्रशासनले आग्रह गरेको छ । 

भारी बर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबानबाट बच्न, सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आग्रह गरेको हो । यस्तै धेरै गाउँ ठाउँका बिद्यार्थीहरु बिद्यायल जनाबाट बनचित भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण