साउन १० हेटौडा | नेपालमा रक्तसञ्चार सेवा सुरुवात भएको स्वर्ण वर्ष जयन्ती मनाउदै रक्तसञ्चार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा ८/९ उपशाखाले रक्तदान कार्यक्रमको आयोजन गर्ने भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १० हेटौडा | नेपालमा रक्तसञ्चार सेवा सुरुवात भएको स्वर्ण वर्ष जयन्ती मनाउदै रक्तसञ्चार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा ८/९ उपशाखाले रक्तदान कार्यक्रमको आयोजन गर्ने भएको छ । 

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रक्तसञ्चार दिवसको अवसरमा रक्तदान

२०७३, १० श्रावण सोमबार १६:०१

साउन १० हेटौडा | नेपालमा रक्तसञ्चार सेवा सुरुवात भएको स्वर्ण वर्ष जयन्ती मनाउदै रक्तसञ्चार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा ८/९ उपशाखाले रक्तदान कार्यक्रमको आयोजन गर्ने भएको छ । 

वर्षायामसँगै विभिन्न रोगको प्रकोप फैलन गई रगतको माग अत्याधिक हुने र हाल रगतको अभाव भइरहेको अवस्थालाई मध्येनजर गरी नेपाल रेडक्रस सोसाइटीले यहि १२ गते रक्तदान गर्न लागेको हो । रक्तदान गर्न नागरिकलाई अभिप्रेरित गर्ने र रक्तदान मार्फत् संकलित रगतलाई विरामीसम्म पुर्याई जीवन बचाउने कार्यको अगुवाई नेपाल रेडक्रसले विगत ५० वर्षदेखि गर्दै आइरहेको र  रक्तसञ्चार दिवसको अवसरमा आयोजना गरीएको कार्यक्रममा सहयोग पुर्याउन सोसाइटिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण