साउन १० हेटौडा | नेपाल तरुण दल हेटौंडा वडा नं. १ मा आज  बिस्तार गरिएको छ । दल वडा अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टी वडा इकाई समिति सभापति हरिकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको भेलाले पहिलो चरणमा सात सदस्यीय समिति विस्तार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १० हेटौडा | नेपाल तरुण दल हेटौंडा वडा नं. १ मा आज  बिस्तार गरिएको छ । दल वडा अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टी वडा इकाई समिति सभापति हरिकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको भेलाले पहिलो चरणमा सात सदस्यीय समिति विस्तार "/>
2026-09-08 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तरुण दल हेटौंडा १ बिस्तार हेटौंडा

साउन १० हेटौडा | नेपाल तरुण दल हेटौंडा वडा नं. १ मा आज  बिस्तार गरिएको छ । दल वडा अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टी वडा इकाई समिति सभापति हरिकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको भेलाले पहिलो चरणमा सात सदस्यीय समिति विस्तार गरेको हो । 

कमिटीमा उपाध्यक्ष दिनेश लामा, सचिव एदिस रिजाल, कोषाध्यक्ष मनिषमान श्रेष्ठ तथा सदस्यहरुमा बिजय पौडेल, मिलन लामा र शान्ति लामा चयन भएका छन् । भेलामा बोल्दै नेपाल तरुण दल मकवानपुर अध्यक्ष तरुण आफ्नो घरमा नभई जनताको घरमा सुत्नुपर्ने बताए । उनले युथ फोर्स र वाईसीएल जस्तो झगडा गर्ने नभई जनताको पीडामा मल्हम लगाउन लाग्नुपर्ने बताए । कार्यक्रममा इकाई सभापति महर्जन, तरुण दल नगर सभापति सुनिल गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल