दान बहादुर बुढा | नेपालको अति दुर्गम मानिने मुगु जिल्ला मानै पहिलो चोटी ईलेक्टोनिक हाजिरी शुरु गर्नेकाय शुरु भएको छ ।

जिल्ला तालु कार्यालय मानिएको जिल्ला प्रशासन कार्यालयले कार्यालयमा आज मेशिन जडान गरेर जिल्ला मै पहिलो चोटी कर्मचारीहरुको ईलेक्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | नेपालको अति दुर्गम मानिने मुगु जिल्ला मानै पहिलो चोटी ईलेक्टोनिक हाजिरी शुरु गर्नेकाय शुरु भएको छ ।

जिल्ला तालु कार्यालय मानिएको जिल्ला प्रशासन कार्यालयले कार्यालयमा आज मेशिन जडान गरेर जिल्ला मै पहिलो चोटी कर्मचारीहरुको ईलेक्ट"/>

2026-07-03 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा पहिलो पटक ईलेक्टोनिक हाजिरी शुरु

दान बहादुर बुढा | नेपालको अति दुर्गम मानिने मुगु जिल्ला मानै पहिलो चोटी ईलेक्टोनिक हाजिरी शुरु गर्नेकाय शुरु भएको छ ।

जिल्ला तालु कार्यालय मानिएको जिल्ला प्रशासन कार्यालयले कार्यालयमा आज मेशिन जडान गरेर जिल्ला मै पहिलो चोटी कर्मचारीहरुको ईलेक्टोनिक मेशिन बाट हाजिरी गर्न शुरु गरेको हो ।

ईलेक्टोनिक मेसिन जडानले कर्मचारीहरु समय मै कार्यालयमा आउने र जाने परिपाटीको विकास हुने र जनताको काम समय मै सम्पादन हुने र सम्पूर्ण कर्मचारीको बिवरण समेत रहने अनुगमन प्रर्णालीमा पनि सहज हुने प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा बताउनु भएको छ ।

मुगु जिल्ला भरी रहेका ३२ बटा कार्यालयहरु मध्य अहिले जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय बाणिज्य बैक २ वटा कार्यालयमा मात्र ईलेक्टोनिक मेशिन बाट हाजिरी गर्ने प्रबिधि शुरु भएको छ । कार्यालयमा कर्मचारी ११ बजे आएर १० बनेको हाजिरी गर्ने ३ बजे गएर ५ बनेको हाजिरी गर्ने मुगुको यो कुप्रथा  अब समयमा नै कर्मचारी कार्यालयमा आउने भएको मेशिन बाट हाजिरी शुरु भएकोले आफु निकै खुसी भएको बताउछन जिल्ला प्रशासन कार्यालय मुगुका नासु धनप्रशाद पाण्डेले बताएका छन ।

जिल्ला प्रशासन कार्यालयमा मात्र नभएर जिल्ला भरी रहेका सबै कार्यालयहरुमा यो मेसिन जडान गरेमा सम्वन्धित कार्यालय,विभाग र मन्त्रालयले जती बेला पनि कर्मचारी कार्यालयमा आएको र गएको निगरानी गर्न सक्ने  र कार्यालयबाट सम्पादन हुने सेवामा चमात्कारी परिवर्तन आउने भएकाले निकट भविष्य मै जिल्लाका कार्यालय प्रमुखहरुको बैठक बोलाएर ईलेक्टोनिक हाजिरी मेसिन राख्न लगाउने पनि प्रजिअ शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट