साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा सांसदले अत्तरिया नगरपालिकामा रहेका सुकुम्बासी समस्या हल गर्न, स्थानीय निकायको सङ्ख्या न्यूनतम एक हजार बनाउन र प्रवासी नेपालीलाई आगामी निर्वाचनमा मतदानको व्यवस्था मिलाउन माग गर्नुभयो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा सांसदले अत्तरिया नगरपालिकामा रहेका सुकुम्बासी समस्या हल गर्न, स्थानीय निकायको सङ्ख्या न्यूनतम एक हजार बनाउन र प्रवासी नेपालीलाई आगामी निर्वाचनमा मतदानको व्यवस्था मिलाउन माग गर्नुभयो । "/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निकायको सङ्ख्या एक हजार बनाउन माग

२०७३, ११ श्रावण मंगलवार ०६:५१

साउन ११, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा सांसदले अत्तरिया नगरपालिकामा रहेका सुकुम्बासी समस्या हल गर्न, स्थानीय निकायको सङ्ख्या न्यूनतम एक हजार बनाउन र प्रवासी नेपालीलाई आगामी निर्वाचनमा मतदानको व्यवस्था मिलाउन माग गर्नुभयो । 

यसैगरी उहाँहरुले चितवनको माडी नगरपालिकाभित्र हात्ती र गँैडा आतङ्क रोक्न सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । 

हालैको निरन्तरको वर्षात्ले देशका विभिन्न भाग डुबानमा परेका तथा जनधनको क्षति भएकाले यसका बारेमा सरकारले सदनमा जानकारी दिन उहाँहरुले माग गर्नुभयो । 

यसरी आफ्नो भनाइ राख्नेमा दीर्घराज भाट, दुर्गा पौडेल, तुला हरिजन, राजेन्द्र थारू, भानु महरा, धनीराम पौडेल, प्रेम सुवाल, नागेन्द्र थारू र प्रेम सुवाल हुनुुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा