पर्वत । कोरोना रोकाथाम तथा नियन्त्रणको लागि पर्वतका सात स्थानीयतहले  ७ करोड १० लाख ८ हजार रुपैयाँ खर्च गरेका छन् ।

सदरमुकाम कुश्मामा  आईसोलेसन कोरोना  अस्पताल निर्माणदेखी वडा तह सम्मको क्वारेन्टीन निर्माणमा  र  राहत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कोरोना रोकाथाम तथा नियन्त्रणको लागि पर्वतका सात स्थानीयतहले  ७ करोड १० लाख ८ हजार रुपैयाँ खर्च गरेका छन् ।

सदरमुकाम कुश्मामा  आईसोलेसन कोरोना  अस्पताल निर्माणदेखी वडा तह सम्मको क्वारेन्टीन निर्माणमा  र  राहत "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कोरोना नियन्त्रणमा ७ करोड खर्च

२०७७, १४ भाद्र आईतवार ०६:३९

पर्वत । कोरोना रोकाथाम तथा नियन्त्रणको लागि पर्वतका सात स्थानीयतहले  ७ करोड १० लाख ८ हजार रुपैयाँ खर्च गरेका छन् ।

सदरमुकाम कुश्मामा  आईसोलेसन कोरोना  अस्पताल निर्माणदेखी वडा तह सम्मको क्वारेन्टीन निर्माणमा  र  राहत वितरणमा  उक्त कोष मार्फत रकम खर्च भएको हो । अहिलेसम्म  ४ करोड ६४ लाख ७२ हजार ३ सय रुपाँैया खर्च भइसकेको   छ । तर भावी रणनीति र कोरोनाको महामारी रोकथामको लागि भावी ठोस योजना छैन ।

कोषमा ३ करोड ९३ लाख ६४ हजार ३ सय रुपौयाँ बाँकी  छ ।  स्थानीयतहले होटल तथा  विद्यालयका क्वारेन्टिन व्यवस्थापनमा भईरहेको फजुल खर्च गरेका थिए । राहत वितरण आफू खुसी गरेका कारण पनि जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामको लागि भन्दा पनि आगामी निर्वाचनको लागि भोट सुरक्षित राख्न तर्फ जनप्रतिनिधि लाग्दा भोलीका दिनमा कोरोना महामारी फैलिए ठूलो संकट आइपर्ने देखिएको छ ।

कुल जनसंख्या १ लाख ४६ हजार मध्ये अहिले सम्म भारतसहित त्रेसो मुलुकबाट आएका १४ सय २१ जनाको पिसिआरको माध्यबाट परिक्षण गरिएको छ । जस्मा ३ सय ५ जना स्थानीय समेटिएका छन  । अहीले सम्म ७ सय ९२ जनाको आरडिटि विधिबाट परिक्षण गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण