पर्वत ।  विद्युतको पोलबाट लडेर विद्युतका कर्मचारीको ज्यान गएको छ । मर्मतका क्रममा पोलबाट खस्दो कुस्मा नगरपालिका ं ७ खरेहामा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत ३५ वर्षिया भोलाराम शर्माको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका वडा नं १ रामरेखा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  विद्युतको पोलबाट लडेर विद्युतका कर्मचारीको ज्यान गएको छ । मर्मतका क्रममा पोलबाट खस्दो कुस्मा नगरपालिका ं ७ खरेहामा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत ३५ वर्षिया भोलाराम शर्माको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका वडा नं १ रामरेखा "/>

२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्युत पोलबाट खसेर बिद्युतका कर्मचारीको मृत्यु

३० भाद्र २०७७, मंगलवार ०१:४९

पर्वत ।  विद्युतको पोलबाट लडेर विद्युतका कर्मचारीको ज्यान गएको छ । मर्मतका क्रममा पोलबाट खस्दो कुस्मा नगरपालिका ं ७ खरेहामा नेपाल बिद्युत प्राधिकरणमा कार्यरत ३५ वर्षिया भोलाराम शर्माको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका वडा नं १ रामरेखा घर भएका शर्मा  नेपाल बिद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रीसियन पदमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?