Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सेल्फी खिच्ने क्रममा खोलाले बगाउँदा मकवानपुरमा एकको मृत्यु ।

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज१०,मकवानपुर ।</b><br></p><p>मकवानपुरको त्रिखण्डी मन्दिर नजिक राप्ती खोलाले&nbsp; बगाएर एक युवतीको मृत्यु भएको&nbsp; छ । भिमफेदी १ स्थित त्रिखण्डी मन्दिर नजिक साथीहरुसँग&nbsp; नुहाउन नदी&nbsp; किनारमा गएकी एक युवती लाई राप्ती खालाको भेलले बगाएको थियो । सेल्फि खिच्ने क्रममा युवतीलाई खोलाले बगाएको स्थानियले बताएका छन् । युवतीलाई बगाएपछि उद्धारका लागि खटिएका स्थानीयले केही तल पुगेर झिक्दा युवतीको मृत्युु भइसकेको थियो । घटनास्थलमा प्रहरी चौकी भैंसेबाट टोली पुगेको छ ।</p>