पर्वत । नेपालमै पहिलो पटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ ।

पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुदाँ &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपालमै पहिलो पटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ ।

पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुदाँ &nbs"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लकडाउनले केवलकारलाई ३६ लाख घाटा

२०७७, ११ आश्विन आईतवार ०२:२८

पर्वत । नेपालमै पहिलो पटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ ।

पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुदाँ  ३६ लाख १९ हजार ७ सय ८० रुपैयाँ घाटा भएको यान्त्रिक पुलका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

पर्वत उद्योग वाणिज्य संघको प्रवद्र्धनमा २०६८ सालदेखि संचालनमा आएको यान्त्रिक पुल लकडाउन खुलेसँगै ६ महिनापछि संचालनमा आएको छ ।

यान्त्रिक पुल पुन संचालनमा आएपछि सर्वसाधरणको दैनिकि सहज भन्दै गएको छ ।यान्त्रिक पुलले बागलुङ जिल्लाका करिव दर्जन बढी गाविसलाई कुश्मा बजारमा आवातजावत गर्न सहज भएको छ भने घण्टौको पैदल यात्रा ५ मिनेटमा छोटिएको छ । 

कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडद्धार संचालित यान्त्रि पुलमा दैनिक पाँचसयभन्दा बढी सर्वसाधरणले यात्रा गर्ने गरेका छन् भने प्रतिव्यक्ति १२० शुल्क  निर्धारण गरिएको छ । 

०००


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण