२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४७ कोरोना संक्रमित मजदुरलाई चुपचाप टिपर र गाडीमा हालेर बर्दिया पुर्‍याएको खुलासा

२०७७, २५ आश्विन आईतवार १७:५७

असोज २५, काठमाडौं | निर्माणाधीन लिखु हाइड्रोपावरमा कार्यरत ४७ जना कोरोना संक्रमित मजदुरलाई चुपचाप बर्दिया पुर्‍याएको खुलासा भएको छ । लिखु हाइड्रोपावर रामेछाप र सोलुखुम्बुको सीमाना अन्तर्गत सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको किन्जामा पर्छ । 

हाइड्रोपावर कम्पनीको क्वारेन्टाइनमा रहेका ४७ कामदारलाई कोरोना संक्रमण पुष्टि भएसँगै टिपर र गाडीमा राखेर बर्दिया पुर्‍याइएको खुलेको छ । गत २० गते उनिहरुलाई बर्दियास्थित मधुवन नगरपालिकाका मापदण्ड नै पूरा नगरी गैरकानूनी रुपमा सोलुखुम्बुबाट बर्दिया लागिएको थियो ।

संक्रमित व्यक्तिलाई जहाँ संक्रमित भएको त्यहि आइशोलेशनमा राख्नुपर्नेमा त्यसो नगरी नेपालको कानून र संघीय सरकारको निर्देशन विपरित काम भएको बुझिएको छ । संक्रमितलाई एकठाउँबाट अर्को ठाउँमा लैजाँदा सुरक्षा मापदण्ड अपनाउनु पर्ने, एम्बुलेन्सबाट मात्र लैजानुपर्ने व्यवस्था छ । तर कम्पनीले कुनै नियम नै पूरा नगरी सोलुखुम्बुको प्रशासन र हाइड्रोपावरले गैरजिम्मेवार तरिकाले यात्रा गराएको खुलेको छ । 

बर्दिया पुर्याइएका उनिहरुलाई त्यहाँ लगेर परीक्षण गराउँदा पनि कोरोना पोजेटिभनै देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन