दान बहादुर बुढा | साउन १५, मुगु | मुगु सदरमुकाम गमगढीमा जोडीएको श्रीनगर गाबिस बडा नम्बर २ बष २१ की बिजय लक्ष्मी शाही सुत्केरी बेथा लागेको तिन दिन सम्म बच्चा निस्कन नसकेको हुदा  दुई दिन सम्म जिल्ला अस्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | साउन १५, मुगु | मुगु सदरमुकाम गमगढीमा जोडीएको श्रीनगर गाबिस बडा नम्बर २ बष २१ की बिजय लक्ष्मी शाही सुत्केरी बेथा लागेको तिन दिन सम्म बच्चा निस्कन नसकेको हुदा  दुई दिन सम्म जिल्ला अस्प"/>
2026-07-03 07:35 PM
मुगु - MG

तीनदिनसम्म छटपटाएकि गर्भपतिलाई हेलिकप्टरबाट उद्धार गरीयो

दान बहादुर बुढा | साउन १५, मुगु | मुगु सदरमुकाम गमगढीमा जोडीएको श्रीनगर गाबिस बडा नम्बर २ बष २१ की बिजय लक्ष्मी शाही सुत्केरी बेथा लागेको तिन दिन सम्म बच्चा निस्कन नसकेको हुदा  दुई दिन सम्म जिल्ला अस्पताल ठिनि मुगु साख्दा पनि बच्चा ननिस्के पछि  आज शुक्रबार साझपख हेलिकप्टर बाट नेपालगंज लगेर उद्धार गरेको छ ।

बिजय लक्ष्मी शाहीको यो पहिलो गर्भ भएकोले २ दिन सम्म जिल्ला अस्पतालमा राखीएपनि शाहीको पाठेघरको मुख नखुल्दा ज्यान जोखीम हुदौ गएको हुदा जिल्ला अस्पतालको पहलमा बिरामिलाई नेपालगंज लिएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी पशुपति शाहीले बताएका छन ।

शाहीलाई आजही  उपचारको लागी नेपालगंज भेरी अस्पतालमा लगीएको जिल्ला स्वास्थ्य कार्यालयका डा.सरोज अधिकारीले बताएका छन । लामो समय सम्म लगातर बर्षात हुदा सडक मार्ग र हवाई मार्ग बन्दा हुदा सुत्केरी बेथा लागेकी शाहीको ज्यान जोगाउनको लागी हेलिकप्टर बाट उद्धार गरीएको हो । लामो समय सम्मको बर्षातको कारण एस एल सी पूरक परिक्ष्ःाा दिन मुगु आउने एक दर्जन बिद्यार्थिहरु नेपालगंज राझायएरपोटमा अलपत्र परेको सोनाम लामाले बताएका छन | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो