२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ४ किलो चरेस बरामद, ओसारपसार गर्ने जिपको झ्यालबाट हामफालेर भागे

२०७७, २२ कार्तिक शनिबार १२:०४

कार्तिक २२, बैतडी |बैतडीमा झण्डै ४ किलो चरेस बरामत गरिएको छ । बझाङको बित्थडबाट बैतडीको खोडपे तर्फ आउदै गरेको से १ ज २२८ नं को जिपबाट शुक्रबार दिउसो जय पृथ्बीराजमार्ग अन्तर्गत सुर्नया ८ मा रहेको ढोल्यामोड प्रहरीचौकीले ३ किलो ७ सय ग्राम चरेस बरामत गरेको हो |

चरेस बरामत गरिएपनि ओसारपसार गर्ने ब्यक्ती भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिए | “जिपमा चेकजाँच गर्दा जिपको झ्यालबाट हाम्फालेर भागे, डिएसपी अधिकारीले भने, झोला पनि जङ्गलबाट लिएको हो, झोलामा हेर्दा चरेस पाइयो ।”

इलाका प्रहरी कार्यालय पाटनले जिप नियन्त्रणमा लिएको र फरार ब्यक्तीको खोजी भइरहेको जनाएको छ | थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो