साउन १६, सिन्धुली । भूकम्प प्रभावित ५० गाविस र दुई नगरपालिकामध्ये १३ गाविसमा अनुदान सम्झौता गरिएको छ । 

स्थानीयको विरोधपछि अन्य गाविसमा अनुदान सम्झौता हुन सकेको छैन । जिविसका अनुसार सोल्पाठाना गाविसमा २३९ लाभकर्तामध्ये १६ जना, भद्रकालीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, सिन्धुली । भूकम्प प्रभावित ५० गाविस र दुई नगरपालिकामध्ये १३ गाविसमा अनुदान सम्झौता गरिएको छ । 

स्थानीयको विरोधपछि अन्य गाविसमा अनुदान सम्झौता हुन सकेको छैन । जिविसका अनुसार सोल्पाठाना गाविसमा २३९ लाभकर्तामध्ये १६ जना, भद्रकालीम"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीको तेह्र गाविसमा अनुदान सम्झौता

२०७३, १६ श्रावण आईतवार ०७:५४

साउन १६, सिन्धुली । भूकम्प प्रभावित ५० गाविस र दुई नगरपालिकामध्ये १३ गाविसमा अनुदान सम्झौता गरिएको छ । 

स्थानीयको विरोधपछि अन्य गाविसमा अनुदान सम्झौता हुन सकेको छैन । जिविसका अनुसार सोल्पाठाना गाविसमा २३९ लाभकर्तामध्ये १६ जना, भद्रकालीमा ७३६ मध्ये १८, तीनकन्यामा ३३४ मध्ये ३००, जरायोटारमा ८६५ मध्ये ८२० र पोखरीमा ४२० मध्ये ३५० जनासँग अनुदान सम्झौता गरिएको छ । 

यस्तै बस्तीपुरमा ४५६ मध्ये १०० जना, क्यानेश्वरमा ६२८ मध्ये ५००, अमलेमा ३५१ मध्ये ३२१, मझुवामा ४८६ मध्ये २५५, अरुणठाकुरमा ६७५ मध्ये १३५ र रतनचुरामा ४७१ मध्ये २०० लाभकर्तासँग सम्झौता भएको जिविसले जनाएको छ । 

सितलपाटी गाविसमा सोमबारबाट अनुदान सम्झौता गरिनेछ भने महादेवस्थान, बेलघारी र बासेश्वर गाविसमा लगत्तै सम्झौताको तयारी भइरहेको सामाजिक परिचालक वबिन्द्रलाल माझीले जानकारी दिनभयो । जिल्लाका ११ गाविसमा भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता चलिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण