साउन १७, रसुवा । पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै आज धुन्चे बजारमा विरोध प्रदर्शन भएको छ । 

यही साउन १५ गते जिविसमा भएको कुटपिटको घटनालाई लिएर प्रहरीले निर्दोष व्यक्ति पक्राउ गरेको भन्दै स्थानीय बासिन्दाले बजार र यातायात बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, रसुवा । पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै आज धुन्चे बजारमा विरोध प्रदर्शन भएको छ । 

यही साउन १५ गते जिविसमा भएको कुटपिटको घटनालाई लिएर प्रहरीले निर्दोष व्यक्ति पक्राउ गरेको भन्दै स्थानीय बासिन्दाले बजार र यातायात बन्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पक्राउ परेका व्यक्तिको रिहाइको माग

१७ श्रावण २०७३, सोमबार ०९:५५

साउन १७, रसुवा । पक्राउ परेका व्यक्तिको रिहाइको माग गर्दै आज धुन्चे बजारमा विरोध प्रदर्शन भएको छ । 

यही साउन १५ गते जिविसमा भएको कुटपिटको घटनालाई लिएर प्रहरीले निर्दोष व्यक्ति पक्राउ गरेको भन्दै स्थानीय बासिन्दाले बजार र यातायात बन्द गराई सडकमा टायर बालेर विरोध जनाएका हुन् । 

विरोधको कार्यक्रम चर्किंदै गएपछि अनपेक्षित घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्लास्तरिय केही नेताहरूलाई धुन्चे प्रवेशमा रोक लगाइएको भन्ने तुलसमेत धुन्चेको मध्य बजारमा टाँगिएका छन् । 

गाउँपालिका सीमाङ्कन गर्दा सदरमुकाम धुन्चेमै गाउँपालिका कायम गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला