नकर्मीको दुईतले घरको माथिल्लो तलामा ग्यास चुहिइएर भएर आगोलागी हुँदा माथिल्लो तला पूर्णरुपमा"/>
नकर्मीको दुईतले घरको माथिल्लो तलामा ग्यास चुहिइएर भएर आगोलागी हुँदा माथिल्लो तला पूर्णरुपमा"/>
साउन १८, भक्तपुर । भक्तपुर नगरपालिका–४ स्थित महालक्ष्मी स्थान देकोचामा सूर्यमान नकर्मीको घरमा आज आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
नकर्मीको दुईतले घरको माथिल्लो तलामा ग्यास चुहिइएर भएर आगोलागी हुँदा माथिल्लो तला पूर्णरुपमा जलेर क्षति भएको, कोठामा रहेको फर्निचर, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
आगोलागी भएपछि ग्याँस सिलिन्डर पड्केको र स्थानीयबासिन्दा, प्रहरी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । रासस