साउन १८, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज बिश्व स्तनपान सप्ताहका अबसरमा स्तनपान सम्बन्धि सचेतना फैलाउने उद्देश्यले अन्तरक्रिया गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको कार्यक्रममा स्तनपान सम्बन्धि विविध जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज बिश्व स्तनपान सप्ताहका अबसरमा स्तनपान सम्बन्धि सचेतना फैलाउने उद्देश्यले अन्तरक्रिया गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको कार्यक्रममा स्तनपान सम्बन्धि विविध जा"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थलीमा स्तनपान सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२०७३, १८ श्रावण मंगलवार १३:२७

साउन १८, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा आज बिश्व स्तनपान सप्ताहका अबसरमा स्तनपान सम्बन्धि सचेतना फैलाउने उद्देश्यले अन्तरक्रिया गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आयोजनामा भएको कार्यक्रममा स्तनपान सम्बन्धि विविध जानकारी दिइएको हो । 

स्तनपान : दिगो बिकासको पमुख आधार नारा तय गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरूले स्तनपानले बाल शिशुको आन्तरिक तथा बाह्य सुरक्षा र बिकास हुने बैज्ञानिक तथ्यबारे जानकारी दिएका थिए । शिशुलाई २ बर्षसम्म अनिवार्य आमाको दुध खुवाउनु पर्ने बताएका छन् । 

उनीहरूले आमाको दुधले बाल मृत्युदर घटाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, र आमाको स्वास्थ्य सन्तुलित रहने जानकारी गराए ।  जिल्ला स्वास्थ्य कार्यालय रामेछापका डा. निलिजा शाक्यले जन्मेको एक घण्टामा शिशुलाई स्तनपान गराएमा शालनाल छिटो निस्कने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण