झापाली पत्रकारिताको पाठशाला भनेर "/>
झापाली पत्रकारिताको पाठशाला भनेर "/>
यो सामग्री बिबादास्पद देखिएकोले साझा सबाल अनलाइनका सम्पादक अनिल अधिकारीको निर्देशनमा आम पाठकले पढ्न नमिल्नेगरि हटाइएको छ |
यो शिर्षक/बिषयबस्तु नितान्त व्यक्तिगत लेखसँग सम्बन्धित भएको कारण हामीले हाम्रो अनलाइनमा अपडेट गरेका हौँ | 'साझा सबाल अनलाइन ७५ जिल्लाका पत्रकारहरुको साझा अनलाइन भएको हुँदा हामीलाई प्राप्त हुने हाम्रो आधिकारिक पत्रकार बाहेक अन्य व्यक्तिहरुको कुनैपनि लेखको बिषयबस्तुमा कुनैपनि बिबाद, कानुनी मतभेद तथा बिबादका बिषय भएको खण्डमा लेखक स्वयम् त्यसको भागीदार हुनुपर्नेछ' भन्ने हाम्रो पोलिसी छ | त्यसैले यस बिषयबस्तुमा पनि लेखक स्वयम् त्यसको भागीदार हुनुपर्नेछ | कुनैपनि लेखमा व्यक्तिको व्यक्तिगत धारणा आउन सक्छन्, त्यसै मान्यतालाई टेकेर यो सामग्री अपडेट गरिएको थियो |
अत: यस सामग्रीको कारण कसैको व्यक्तिगत वा कुनै प्रकारको प्रभाव परेको अवस्थामा साझा सबाल अनलाइन क्षमाप्राथी छ |