२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भुटानलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

१६ कार्तिक २०७२, सोमबार १३:०५

ss 2कात्तिक १६, सुरुङ्गा । चर्च बोइज युनाइटेड, काठमाण्डौंले
झापामा जारी सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

मंगलबार भएको खेलमा चर्च बोइजले विदेशी टोली भुटान स्पोटिङ्ग क्लब, भुटानलाई २–० गोल अन्तरले
हराउँदै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो ।

चर्च ब्वाईज
युनाइटेडका लागि पासाङ लामा र सुमन लामाले १/१ गोल गरेका थिए । पहिलो हाफको ११ औं मिनेटमा चर्च ब्वाइजका
जर्सी नम्बर १५ का खेलाडी पासाङ लामाले गोल गरेका हुन् ।

त्यस्तै, दोस्रो हाफको ३४ औं मिनेटमा जर्सी नम्बर ९ का सुमन लामाले दोस्रो गोल गर्दै आफ्नो
टीमको अग्रतालाई दोब्बर बनाएका थिए ।

प्रतियोगितामा चर्च बोइजका जर्सी नम्बर ८ का हेमन्त थापा
मगर म्यान अफ द म्याच घोषित भए । मंगलबार हुने सेमिफाइनल खेलमा सरस्वती फुटबल क्लब काठमाण्डौं र झापा–११
भिड्दै छन् ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख ५१
हजार १ सय ११ रुपैयाँ र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प