१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भुटानलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

१६ कार्तिक २०७२, सोमबार १३:०५

ss 2कात्तिक १६, सुरुङ्गा । चर्च बोइज युनाइटेड, काठमाण्डौंले
झापामा जारी सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

मंगलबार भएको खेलमा चर्च बोइजले विदेशी टोली भुटान स्पोटिङ्ग क्लब, भुटानलाई २–० गोल अन्तरले
हराउँदै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो ।

चर्च ब्वाईज
युनाइटेडका लागि पासाङ लामा र सुमन लामाले १/१ गोल गरेका थिए । पहिलो हाफको ११ औं मिनेटमा चर्च ब्वाइजका
जर्सी नम्बर १५ का खेलाडी पासाङ लामाले गोल गरेका हुन् ।

त्यस्तै, दोस्रो हाफको ३४ औं मिनेटमा जर्सी नम्बर ९ का सुमन लामाले दोस्रो गोल गर्दै आफ्नो
टीमको अग्रतालाई दोब्बर बनाएका थिए ।

प्रतियोगितामा चर्च बोइजका जर्सी नम्बर ८ का हेमन्त थापा
मगर म्यान अफ द म्याच घोषित भए । मंगलबार हुने सेमिफाइनल खेलमा सरस्वती फुटबल क्लब काठमाण्डौं र झापा–११
भिड्दै छन् ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख ५१
हजार १ सय ११ रुपैयाँ र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक? आज दोहोरो अङ्कले बढ्यो सेयर बजार धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री मलेसियामा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, ३३ घाइते प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता