२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अग्रज पत्रकार मदन ढकाल अस्वस्थ

२०७२, २८ कार्तिक शनिबार ०८:३५

Madan
Dhakalकात्तिक २८, झापा (सास) । अग्रज पत्रकार मदन ढकाल
अस्वस्थ भएका छन् ।

मधुमेह र मृगौला सम्बन्धी समस्या जटिल भएपछि
उनी ११ दिनदेखि भारतको शिलगढीस्थित निओटिया गेट वेल हस्पिटलमा उपचाररत् छन् ।

पूर्वाञ्चल दैनिकको प्रधान सम्पादक ढकालको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको उनको
उपचारमा संलग्न उक्त अस्पतालका डाक्टर पीडी भुटियालाई उद्धृत गर्दै ढकालका भाइ सुरेश ढकालले जानकारी
दिएका छन् ।

झापा बिर्तामोड–१ का स्थायी बासिन्दा ६६ बर्षीय
पत्रकार ढकालको शरीरमा सोडियम र पोटासियमको मात्रा समेत घटेकाले अवस्था केही जटिल बनेको बताइएको छ

उनलाई अहिले आइसीयूबाट एचडीयू उपचार कक्षमा सारिएको छ । अझै
केही दिन अस्पतालमै राखेर ढकालको उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन