2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

शिक्षकको टाउकोमा दाउरा प्रहार हुँदा गम्भिर घाइते

दान बहादुर बुढा । माघ ८, मुगु । मुगुमा एक जना शिक्षकमाथि दाउरा प्रहार गरी घाईते बनाईएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं ७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको बिद्यालयमा कार्यरत शिक्षक २९ बर्षिय पदम रावललाई सोहि ठाउँका ऐन बहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन । 

रारा तालको छेउमा रहेको डाँफे होटलमा मंगलबारमदिरा सेवन गरेका राति ११ बजे एक आपसमा झगडाभईबंमले दाउरा प्रहार गरिशिक्षक रावललाई घाईते बनाएको जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी नायवउपरिक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।

बिद्यालयबाट घर फर्किने क्रममाखाजाखानडाँफे होटलमा गएका र त्यहिमौकामाऐन बहादु बमंले आफनो ज्वाईलाईकोठामा थुनेर मरासन्ण हुने गरी कुटपिट गरेको घाईतेका जेठान दिर्घ राज ऐडिके बताए । अचेत अवस्थामा रहेकाघाईते रावलको टाउकोमातिन ठाउँमा गहिरो चोट छ । 

अहिले रावलको जिल्ला अस्पताल मुगुमाउपचार भईरहेको छ । झगडाका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो