२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहुदलपछि पहिलो पटक सरकार पनि सडकमा : ओलीले नारायणहिटी नै किन रोजे ?

२०७७, १९ माघ सोमबार ०२:२४

माघ १९, काठमाडौं । बहुदल आउनुअघि हुने पञ्चर्यालीहरुलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफै सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो ।

सत्ता नै सडकमा ओर्लिएर ‘देखाउन’ खोजेको सभाको मञ्च नारायणहिटी दरबार संग्रहालयको छेउमा राखेर ओलीले आउँदै २३ गते महेन्द्रको सालिकतिर फर्किदै भाषण गर्दैछन् ।

संग्राहलय बन्नुअघि निरंकुश भनेर फालिएको राजतन्त्रको अवशेष नारायणहिटीमा नहोला र दरबारिया र राजतन्त्रलाई माया गर्नेहरुका लागि पुरानो शासन व्यवस्था सम्झाउने ठाउँ भने हो । प्रम ओलीले त्यही नारायणहिटीको आँगनलाई नै बनाउनुको कारण के होला ?

नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले धर्मरिपेक्षता र गणतन्त्रको उपलब्धिविरुद्धमा ओलीको पछिल्लो गतिविधिकै सिलसिलास्वरुप उक्त ठाउँ चयन गरिएको हुन सक्ने भन्दै त्यसले आफू अचम्ममा परेको बताए ।

‘सरकार सडकमा आउने भनेको मरीचमानको पालामा मात्रै थाहा थियो मलाई छ । उनको मनमा के–कस्तो कुरा छ, ओली आफै जानून् तर राममन्दिर, पशुपतिदेखि नारायाण्हिटी अघिल्तिरसम्मको कुरा आपसमा कनेक्टेड हुन् र हामीलाई अचम्म बनाउने विषय हुन्,’ पाण्डेले भने ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश