४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वाञ्चल दैनिक आजबाट २१औं वर्षमा प्रवेश

१ मंसिर २०७२, मंगलवार ०७:३८

मंसीर १, बिर्तामोड
झापाको बिर्तामोडबाट प्रकाशित हुदै आएको पूर्वाञ्चल दैनिक आज मंगलवारबाट २१औं बर्षमा प्रवेश
गरेको छ ।
पूर्वका विभिन्न जिल्ला तथा भारतको दार्जीलिङ र खर्साङमा समेत दैनिक विक्री वितरण हुादै
आएको पूर्वाञ्चल दैनिक अनलाइनमा ताजा समाचारका साथ रंगीन इपेपरमा समेत विश्वभरबाट हेर्न सकिने जनाइएको छ

प्रेस काउन्सिल
नेपालद्वारा क श्रेणीमा वर्गीकृत पूर्वाञ्चल दैनिकले आकर्षक साथ सज्जामा फेसबुक तथा ट्वीटरमार्फत पनि
समाचार सामग्री सम्प्रेषण गर्ने प्रविधिको विकाससागै आफ्ना सेवालाई विस्तार गरेको बताइएको छ ।

पूर्वाञ्चल दैनिक २१औं बर्ष प्रवेशको अवसरमा अध्यक्ष टोरुप प्रसाईं,
प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक मदन ढकालले पत्रिकामा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न रहेका र सहयोग
गर्ने सबैमा शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा पूर्वाञ्चल
दैनिकलाई नयाा संविधानमा व्यवस्था भएको प्रदेश १कै सर्वोत्कृष्ट र राष्ट्रिय स्तरको बनाउने तथा
प्रविधिको विकास र पाठकको चाहना बमोजिम परिमार्जन गर्दर्ै अघि बढ्ने पहल थालिसकेको जनाइएको छ

लेटर प्रेसबाट शुरु भइ मोफसलमा पहिलो पटक अफसेट प्रविधि
भित्र्याएर निरन्तर प्रकाशित पूर्वाञ्चल दैनिक अहिले पूर्वाञ्चलकै जेठो र लोकप्रिय पत्रिकाको रुपमा
स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ