२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना परीक्षण शुल्क घट्यो

२०७७, २९ माघ बिहीबार ०२:३४

माघ २९, काठमाडौँ । स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितहरूको उपचार  सरकारी  अस्पतालमा  मात्र निःशुल्क  हुने जनाएको  छ

निजी क्षेत्रको  अस्पतालमा  समेत  कोरोना परीक्षणको शुल्क घटेको छ ।  सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ  घट्न  थालेपछि  मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा मात्र  निःशुल्क   हुने  स्पस्ट पारेको हो । 

अबदेखि निजी  क्षेत्रका अस्पतालहरूको बिल  सरकारले  भुक्तानी  दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले   सङ्क्रमितको   सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए ।

गौतमका  अनुसार  मन्त्रालयले कारोना  परीक्षणको  शुल्क  पनि  दुई हजारबाट  घटाएर  एक  हजार  मात्र पु¥याएको  छध्र  अबदेखि  कोरोना परीक्षणको   शुल्क   सरकारी  तथा निजी प्रयोगशालामा एक   हजार  तिर्दा हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढङ्गेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल