फागुन १४, काठमाडौँ । शुक्रबार गृहमन्त्रालयले एकैपटक विभिन्न जिल्लाका सिडिओसहित मन्त्रालयका ५२ अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रालयमा मन्त्रीस्तरी निर्णय अनुसार सरुवा तथा पद व्यवस्थापन भएको गृहमन्त्रालयले जनाएको छ ।
हेर्नुहोस कहाँ को सरुवा :