2026-10-25 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

साग बेचेर कापि कलम जुटाउदै

दान बहादुर बुढा । फागुन १८ मुगु ।  मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ५ मा जन्मनु भएकी श्रृष्टी कार्की हिजो आज आफ्नो पढाई खर्च जुटाउनको लागी साग बेचेर कापि कलम जुटाउर्ने गरेकी छन ।

जन्मेको गाँउमा नजिकै रहेको श्री नेपाल राष्ट्यि आधारभुत विद्यालयकि कक्षा ७ मा अध्यनरत छात्रा श्रृष्टि कार्की आफ्नो पढाई खर्च लाई जुटाउन विहान बेलुका पख सदरमुकाम गमगढी बजार धाउने गरेकि छन् । घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाई खर्च जुटाउने अन्य कुनै स्रोत नदेखे पछि आफैले उत्पादन गरेको तरकारी साग, धनिया लगायत दर्जनौ प्रकारका तरकारी बेचेरै पढाई खर्च जुटाउर्ने गरेका कार्कीले बताइन ।  

‘म विहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्नै तिरै समय दिने गरेको छु । आफुले यति समय नदिऊ भने मेरो पढाई खर्च आउदैन’ उनले भनिन , ‘यो साग बेचे पछि एक मुठाको ५ देखि १० रुपैयाका दरले बजारमा बिक्री गर्ने गरेको छु । एक डोका बाट करिब १ सय देखि ५ सय सम्म मात्र कमाई हुन्छ ।’ साग बेचेरै आफुले पठनपाठनमा र लुगा र अन्य घर खर्च चलाउनमा  ठुलो सहयोग मिलेको कार्किले आफ्नो अनुभव सुनाइन ।    

घरमा बुवा आमा बुढा हुनुहुन्छ कमाउने मान्छे पनि कोही छैनन् । जसो तसो भए पनि विगत देखि हाँल सम्म यसरीनै पढाई खर्च टार्दे आईरहेको बताईन । उनले थपिन शनिवारको दिनमा सरसफाई गर्ने , विद्यालयमा दिएका गृहकार्य गर्ने र साथीहरु सँग खेल्ने कुरा त परै जावस बढि समय तरकारी तिर र बचेको समय पठन पाठनमा प्रयोग हुर्ने गरेको पनि बताईन यी श्रृष्टि एक मात्र नमुना हुन मुगु जिल्लाको सदरमुकाम गमगढी बजार नजिकै रहेका दर्जनै बस्ती का बालबालिकालाई  खेल्नको चिन्ता होईनकि कापि कलम कसरी जुटाउने र पढ्ने लेख्ने भन्ने चिन्ताले बढि पिरोल्ने गरेको सोही विद्यालयमा शिक्षक जनक बहादुर रावलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने