साउन २२, हेटौडा | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, हेटौडा | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै"/>
2026-09-08 02:53 PM
मकवानपुर - MKW

दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप पुस १४ वाट हुने

साउन २२, हेटौडा | सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो पुस १४ गतेबाट २३ गतेसम्म हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले यो वर्ष प्रतियोगितामा १० वटा टोलीलेसहभागिता जनाउने बताए । प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मनाङ मस्र्याङदी सहित नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र पुलिसको एपिएफ, झापा ११ तथाभारत, भुटान र बंगालादेश सहित हेटौँडाको विजय युथ क्लबको सहभागिता रहने जनाईएको छ । प्रतियोगिताको विजयी टीमले यो वर्षबाट ५ लाख नगद सहितशिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ३ लाख नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामाविधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशीले मकवानपुरे खेल क्षेत्रलाई आफ्नौ सदैब साथ तथा सहयोग जारी रहने बताए । कार्यक्रममाबोल्दै एमाले मकवानपुरका नेता तथा जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्ष हरिबहादुर महतले खेल क्षेत्रको विकासको लागि सबै मकवानपुरे एक भएरलाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका माइकल रामचन्द्र अर्याल, पत्रकार प्रताप विष्ट, जिल्ला खेलकुद विकास समिती मकवानपुरका अध्यक्ष माधवतिमल्सिना लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगिताको आयोजनाको लागि ५० लाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम