२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जन्म दिनमा रेडक्रसलाई सहयोग

२०७२, ३० पुष बिहीबार १२:१५

पुस ३०, बिर्तामोड । झापा बिर्तामोड –६ का रंगलाल न्यौपानेले आफ्नो ३९ औं जन्मोत्सवको खर्च मानवीय
सेवाका लागि प्रदान गरेका छन् । उनले नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित
रक्तसंचार केन्द्र भवनका लागि २५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेका हुन् ।

jhap - help - redcross
विहीवार बिर्तामोडस्थित रक्तसंचार भवनमा न्यौपानेले उक्त रकम रेडक्रस उपशाखा
सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्कालाई प्रदान गरे ।


शिवाकोटी र खड्काले मानवीय सेवाका लागि सहयोग गरेकोमा न्यौपानेलाई धन्यवाद दिँदै उनलाई
रेडक्रसको विशिष्ट सदस्यता प्रदान गरिने जानकारी दिए । विराट निमाविका शिक्षक समेत रहेका न्यौपाने
रेडक्रसको आजीवन सदस्य समेत हुन् ।

जन्म दिनको अवसरमा अन्त
खर्च गर्नुभन्दा मानवीय सेवाका लागि सहयोग पु¥याउन र अरुलाई पनि सेवामा समर्पित हुन प्रेरित गर्ने
उद्देश्यले उक्त रकम प्रदान गरेको न्यौपानेले बताए । उक्त अवसरमा समाजसेवाका लागि बुबाले गरेको सहयोगले
अरुलाई पनि राम्रो काम गर्न प्रेरणा दिने उनकी छोरी दीपशिखाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन