चैत ६, काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ । शवको पहिचान भने हुन् नसकेको प्रहरीले जनाएको छ । प्रहरी टोली अहिले घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।