2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पत्रकार महासंघ मुगु शाखाका पदाधिकारी निर्विरोध निर्वाचित

दान बहादुर बुढा । चैत २३, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको जिल्ला समिती सर्वसम्मत चयन भएको छ । आईतबार निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गरेकाहरु माथि मंगलबार कोहि कसैैको दावी विरोध नपरेपछि मंगलबार निर्वाचन समितीले मुगु शाखा र्निविरोध चयन भएको घोषणा गरेको हो ।

निर्वाचन समितीका अनुसार अध्यक्षमा नृपेन्द्र बहादुर मल्ल,उपाध्यक्षमा दान बहादुर बुढा,उपाध्यक्ष महिलामा सुमित्रा रावल,सचिवमा जिवन सेजुवाल,कोषाध्यक्षमा सुकमाया शाही सहसचिवमा मोहन कुमार मल्ल र भिम तिरुवा निर्विरोध निर्वाचित भएका हुन ।

यस्तै शाखा खुल्ला सदस्यहंरुमा नन्द बहादुर रोकाया,विर बहादुर बम,शिवचन्द्र कार्की,अंक बुढा निर्वाचित भएका छन भने केन्द्र परिषद प्रतिनिधीमा विमल हमाल,  राज बहादुर शाही, प्रदेश परिषद प्रतिनिधीमा अच्युतराज भण्डारी र मोहन कुमार मल्ल पनि र्निविरोध निर्वाचित हुनु भएको निर्वाचन समिती निर्वाचन अधिकृत एवं अधिवक्ता कुवेरजंग शाहीले बताए । निर्विरोध निर्वाचितहरुलाई प्रमाण पत्र वितरण गर्नुहुदै निर्वाचन संयोजक देव बहादुर मल्लले मुगु शाखाले गरेको सहमती र सहकार्य नमुना भएको भएको वताए  । 

पत्रकारिता आफैमा जोखिम पेसा भएपनि यो पेशालाई बहुमुल्य हिरा,सुनसंग तुलना गदै उहाँले निष्पक्ष र निडर भएर जनताका पिर मर्का,गुनासा र राज्यबाट सर्वसाधरणले पाउनु पर्ने सेवा सुविधा पाए नपाएको पहरेदारी पनि पत्रकारले गर्नु पर्ने सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो