साउन २४, सल्यान | नेपाल विद्युत् प्राधिकरण सल्यान शाखामा आर्थिक बर्ष २०७२/७३ मा ३२ ग्राहक कालोसूचीमा परेका छन् । लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकलाई शाखाले कालोसूचीमा राखेको हो ।

उनीहरुबाट १ लाख ८३ हजार २ सय ५३ रुपैयाँ बक्यौता उठ्न बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, सल्यान | नेपाल विद्युत् प्राधिकरण सल्यान शाखामा आर्थिक बर्ष २०७२/७३ मा ३२ ग्राहक कालोसूचीमा परेका छन् । लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकलाई शाखाले कालोसूचीमा राखेको हो ।

उनीहरुबाट १ लाख ८३ हजार २ सय ५३ रुपैयाँ बक्यौता उठ्न बा"/>

2026-09-08 02:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विद्युत् महसुल नतिर्ने ३२ ग्राहक कालो सूचीमा

साउन २४, सल्यान | नेपाल विद्युत् प्राधिकरण सल्यान शाखामा आर्थिक बर्ष २०७२/७३ मा ३२ ग्राहक कालोसूचीमा परेका छन् । लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकलाई शाखाले कालोसूचीमा राखेको हो ।

उनीहरुबाट १ लाख ८३ हजार २ सय ५३ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण सल्यान शाखाले जानकारी दिएको छ । आर्थिक बर्ष २०७१/७२ मा ६३ ग्राहक कालोसूचीमा परेका थिए । तर आर्थिक बर्ष २०७१/७२ भन्दा २०७२/७३ मा विद्युत् महसुल नतिर्ने ग्राहकको सङख्यामा कमी आएको छ । नेपाल विद्युत् प्राधिकरण सल्यान शाखाका प्रमुख दयाराम शाहले कालोसूचीमा परेकालाई पटकपटक पत्राचार गरी बक्यौता तिर्न ताकेता गरिएको छ तर बक्यौता तिर्न बाँकी रहेकाहरुको लाइन काट्ने, सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा मिटर बक्स दिनरोक्ने लगायतका काम कार्यालयले गर्दै आएको बताउनु भयो । आर्थिक बर्ष २०७२र७३ मा कालोसूचीमा पर्ने ग्राहक मध्ये सबै भन्दा धेरै घरबत्तीवाला रहेका छन् । 

कालोसूचीमा पर्नेहरुमा घरबत्तीवाला २४, ब्यापारीक १, उद्योग २, सरकारी कार्यालय २, मन्दिर २ र सडक बत्ती १ वटा गरी ३२ ग्राहक कालोसूचीमा परेको सल्यान शाखामा काउन्टर ईन्चार्ज गणेश बुथोकीले बताउनु भयो । शाखाले आर्थिक बर्ष २०७२र७३ मा २८ लाख ८५ हजार ९ सय ३० युनिट विद्युत बिक्री गरेको थियो । नेपाल विद्युत् प्राधिकरण सल्यान शाखामा हाल ६ हजार ९ सय ६६ ग्राहक रहेका छन् । – बुद्धि पुन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता