प्रकाश बम, साउन २५, डोटी । हराएको हतियार खोज्न अनुसन्धान टोली गठन गरीएको छ । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलबाट हराएका हतियार र खरखजना खोज्न अनुसन्धान थालेको हो । 

अनुसन्धान टो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम, साउन २५, डोटी । हराएको हतियार खोज्न अनुसन्धान टोली गठन गरीएको छ । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलबाट हराएका हतियार र खरखजना खोज्न अनुसन्धान थालेको हो । 

अनुसन्धान टो"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

हतियार खोज्न अनुसन्धान टोली गठन

२०७३, २५ श्रावण मंगलवार ०५:३७

प्रकाश बम, साउन २५, डोटी । हराएको हतियार खोज्न अनुसन्धान टोली गठन गरीएको छ । सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलबाट हराएका हतियार र खरखजना खोज्न अनुसन्धान थालेको हो । 

अनुसन्धान टोलीमा अत्तरीयामा रहेको सेनाको पाँच नम्बर वाहिनिका वाहिनिपति राम शरण कार्कि,पृतनाका महासेनानि यम सापकोटालाई अप्रसेन अधिकृत तोकिएको बताईएको छ ।  सत्य तथ्य कुरा वाहिर ल्याउनको लागि अनुसन्धान टोली गठन गरीएको सैनिक मुख्यालयले जनाएको छ । तर नेपालि सेनाले अझै पनि हतियारको वारेमा कुरा भन्न मानिरहेको छैन ।

स्रोतका अनुसार सुदुरपश्चिम पृतना हेडक्वार्टर राजपुर दिपायलमा रहेको गरुडदलगणबाट शनिवार एक थान एसएम जि , दुईथान लोडेड म्याग्जीन, करीव दुई सय राउण्ड गासलि गाएव भएको जनाएको छ ।अनुसन्धान टोली गठन गरी अनुसन्धान भईरहेकाले अहिले नै सबै कुरा भन्न नमिल्ने नेपाली सेनाका सैनिक प्रबक्ता तारा बहादुर कार्किले बताए ।

डोटीमा कहिले भारतिय प्रहरीले हतियार लिएर प्रबेश गरेको घटना ,कहिले पेस्तोलले ज्यान लिएको र कहिले सेनाको गणबाट नै हतियार हराएको खवरले स्थानियमा एक किसिमको नैरासेता छाएको छ । यस्ता विषयमा सरकारको ध्यान समयमा जानु पर्ने सरोकारवालाहरु बताउछन् । निष्पक्ष तरीकाले क्षानविन गरी घटनालाई वाहिर ल्याउने कुरामा नचुक्न समेत स्थानियले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण