2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

शङ्कास्पद वस्तु बम नभएको पुष्टि

वैशाख ३, हेटौडा । वाग्मती प्रदेश राजधानी हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट परिसरमा आज बिहान फेला परेको शङ्कास्पद वस्तु वम नभएको पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले गरेको डिस्पोजको क्रममा उक्त शङ्कास्पद वस्तु बम नभई होक्स (बम जस्तै देखिने वस्तु) भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक  जयश्वर रिमालले जानकारी दिनुभयो । 

क्याम्पसको पुरुष शौचालयभित्र बाकसजस्तो देखिने तार निस्किएको शङ्कास्पद वस्तु फेला परेपछि प्रहरी समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली उक्त क्षेत्रमा पुगेको थियो । सर्वसाधारणलाई त्रसित गर्ने उद्देश्यले उक्त शङ्कास्पद वस्तु राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल