2026-10-03 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिममा कोभिडको अस्थायी अस्पताल स्थापना

कमल घिमिरे।बैशाख २४। पाँचथर,  पाँचथर को फिदिममा कोभिड १९  का बिरामीहरुको उपचारका  लागि अस्थाई अस्पताल स्थापना गरिएको छ।

जिल्ला अस्पताल परिसर भित्र  तत्काल लाइ १० शैया को अक्सिजन र आवश्यक उपकरण सहितको कोभिड अस्पताल निर्माण गरिएको  शुक्रबार एक कार्यक्रम को आयोजना गरि  जिल्ला अस्पतालले जनाएको छ।

 चाँडैनै अस्पतालको नयाँ भवनमा आइसुलेसन बेड थप गर्नु का साथै कोभिड को रोकथाम तथा नियन्त्रणका लागि सक्रिय रुपमा लागि परिने जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल बिकास समितिका प्रमुख बिष्णु  प्रसाद सापकोटाले बताउनुभयो।

 अन्य जिल्लाको तुलनामा पाँचथर जिल्ला सुरक्षित रहेको र जिल्लाका सबै गाउँपालिकाले आइसुलेसन वार्ड को व्यवस्था  गरिसकेको प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले जानकारी दिनुभयो। सबै जिल्ला बासीलाई स्वाथ्य सुरक्षा को मापदण्ड अपनाई सुरक्षित रहन आग्रह समेत प्रजिअ ढकालले गर्नु भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने