नन्दराम जैशी | साउन २७, जुम्ला | लामो समयदेखिको अविरल वर्षाका कारण जुम्ला नाग्मदेखि मुगु गमगढीसम्मको सडक खण्ड तिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २७, जुम्ला | लामो समयदेखिको अविरल वर्षाका कारण जुम्ला नाग्मदेखि मुगु गमगढीसम्मको सडक खण्ड तिन "/>
२७ पुष २०८२, आईतवार
जुम्ला - JML

अविरल वर्षाका कारण नाग्म, गमगढी सडक खण्ड तीन हप्तायता अवरुद्ध

२७ श्रावण २०७३, बिहीबार ०८:४०

नन्दराम जैशी | साउन २७, जुम्ला | लामो समयदेखिको अविरल वर्षाका कारण जुम्ला नाग्मदेखि मुगु गमगढीसम्मको सडक खण्ड तिन हप्तायता अवरुद्ध्र हुदा यात्रुहरुलाई आवात जावत गर्न समस्या भएको छ । अविरल वर्षाका कारण सडकको विच विचमा पहिरो गएका कारण बाटो अवरुद्र भएको हो । अवरुद्र बाटो खुलाउने काम भैरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

उक्त सडक खण्डको बिचमा बाजागाड, कोईरेली र चुलेलगाउमा पहिरोका कारण सडक अवरुद्र भएको डिभिजन सडक कार्यालयका सव ईन्जिनियर बल बहादुर एैडीले बताए । वर्षाकै कारण मुगुको गुच्चीमा पुर्णरुपमा बाटो अवरद्र भएको उनको भनाई छ । सडकमा पहिरो जानुका साथै रुख ढलेकाले पनि सडक बिस्तारका लागि काम गर्न गाह्रो भएको एैडिले बताए । उनका अनुसार उक्त सडक खण्डमा अहिले जिप, ट्याक्टर र मोटरसाईकल मात्रै छिटपुट चन्ने गरेको बताईएको छ । 

हाल सडकमा आएको अवरोध हटाउन तीन वटा डोजर समेत प्रयोग भैरहेको छ । उक्त सडक खण्ड अवको एक हप्ता भित्र पुर्ण रुपमा संचालनमा आउने डिभिजन सडक कार्यालयले जनाएको छ । सडक मर्मत पछि मात्र नाग्म गमगढी सडक खण्डमा ठुला सवारी साधान संचालनमा आउने जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला