2026-10-03 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कुम्मायक वासीका लागि आपतकालीन राहात कोष स्थापना

कमल घिमिरे। जेठ१८, पाँचथर । काठमाडौंमा बसोबास गर्दै आएका पाँचथर कुम्मायक गाउँपालिका वासीका लागि महामारी आपतकालीन साहायता कोषको स्थापना गरिएको छ। यासोक देउराली छेत्र सेवा समाज काठमाडौंले स्थापना गरेको कोषमा कुम्मायक गाउँपालिकामा स्थाइ जन्मथलो भइ काठमाडौं बसोबास गर्दै आएका नागरिकहरुको बिवरण संकलन गरी महामारीमा समस्या भएकाहरुलाई राहात प्रदान गरिने उद्देश्यले राहात कोष स्थापना गरिएको समाजका सचिव  बिन्देश्वर खनालले जानकारी दिनुभयो।

समाजले राहात बितरणको लागि राहात बितरण समिति पनि गठन गरेको छ। स्थानीय निकायको नियमित सम्पर्कमा रही स्थानीय क्षेत्रमा कोरोना संक्रमण र कोरोनाका कारण सिर्जित समस्याका बारेमा जानकारी लिने र स्थानीय क्षेत्रमा पनि आवश्यक सहयोग गरिने सचिव खनालले जानकारी दिनुभयो।
 यसैगरी समाज कल्याण परिषद्का उपाध्यक्ष डाक्टर पद्म प्रसाद खतिवडाको पहलमा वानहर्ट नामक आइएनजिओको सहयोगमा यासोक स्वास्थ्य संस्था लगायत पाँचथरका स्वास्थ्य संस्थाहरुलाई दश थान अक्सिजन कन्सनटेटर लगायत स्वास्थ्य सामाग्री समेत समाजले  उपलब्ध गराउने भएको छ।
स्थापना गरिएको राहात कोषमा इच्छुक महानुभावहरुलाई रकम जम्मा गरिदिन समेत यासोक देउराली क्षेत्र सेवा समाजले आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने