साउन २८, पोखरा । लेखनाथ नगरपालिकाको खरानीफाँटबाट पृथ्वी राजमार्गतर्फ आइरहेको ग१क २४०२ नंको टिपरले आज बिहान १० बजेतिर लेखनाथको बूढीबजारमा एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विजय गुरुङको मृत्यु भएको छ । 

सोही दिशाबाट आइरहेको ग११प ५७३१ न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, पोखरा । लेखनाथ नगरपालिकाको खरानीफाँटबाट पृथ्वी राजमार्गतर्फ आइरहेको ग१क २४०२ नंको टिपरले आज बिहान १० बजेतिर लेखनाथको बूढीबजारमा एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विजय गुरुङको मृत्यु भएको छ । 

सोही दिशाबाट आइरहेको ग११प ५७३१ न"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा टिपरको ठक्करबाट युवकको मृत्यु

२०७३, २८ श्रावण शुक्रबार १०:१३

साउन २८, पोखरा । लेखनाथ नगरपालिकाको खरानीफाँटबाट पृथ्वी राजमार्गतर्फ आइरहेको ग१क २४०२ नंको टिपरले आज बिहान १० बजेतिर लेखनाथको बूढीबजारमा एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक विजय गुरुङको मृत्यु भएको छ । 

सोही दिशाबाट आइरहेको ग११प ५७३१ नंको स्कुटरलाई उछिन्न खोज्दा टिपरले ठक्कर दिएको र सख्त घाइते स्कुटर चालक लेखनाथ नगरपालिका–१३ राजाको चौतारा निवासी गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । 

प्रहरीले टिपर चालक प्रेमकुमार सुनारलाई आवश्यक कारबाहीको नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ