दान बहादुर बुढा, साउन २८, मुगु  । आव २०३/०७४ को बार्षिक कार्याक्रम अन्तरगत जिल्ला कृषि बिकास कार्यालय मुगु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा, साउन २८, मुगु  । आव २०३/०७४ को बार्षिक कार्याक्रम अन्तरगत जिल्ला कृषि बिकास कार्यालय मुगु"/>
2026-07-04 08:40 AM
मुगु - MG

कृषि बिकास कार्यालयद्वारा कागतिका बिरुवा बितरण

दान बहादुर बुढा, साउन २८, मुगु  । आव २०३/०७४ को बार्षिक कार्याक्रम अन्तरगत जिल्ला कृषि बिकास कार्यालय मुगुले कृषकहरुलाई कागतिका बिरुवा बितरण गरेको छ ।

मुगु जिल्लामा कागति खेतिको सम्भावना भएको हुदा जिल्लाको कोटडाडा, सुकाढीक, श्रीनगर ,कार्कीबाडा, रारा, जिमा, नार्थपु, भिई, गाबिसहरुमा रहेका कृषकहरुको लागी लक्ष्यराखेर कागतिका बिरुवा बितरण गरेको कृषि बिकास कार्यालय मुगले बताएको छ । कार्यालयका अनुसार समुन्द्रय सतहको १८ सय देखी २२ सय सममको उचाहीमा कागतिको फल लाग्ने बताइका छन ।

जिल्लामा ब्याबसाय हिसाबले कागति उत्पादन कुनै कृषकहरु नभएकाहुदा कागतिका बिरुवा कृषि बिकास कार्यालय मुगुले दैलेख जिल्ला बाट कागतिका बिरुवाहरु ल्याएर अनुदानमा बितरण गरिएको छ ।

दैलेखमा प्रति बिरुबा रु २० रुपैयाका दरले खरीद गरी मुगुमा कृषकहरुलाई भाडा अनुदानका हिसाबले मुगुमा प्रति बिरुवा रु २० रुपैयाका दरले २ हजार कागतिका बिरुवा ल्याई बितरण गर्न लागेको कृषि बिकास कार्यालय मुगुका बागवानि शाखाका प्राबिधिक सहायक तेजबिक्रम मल्लले बताएका छन ।

गर्त बष ६हाजार  ५ सय कागतिका बिरुबा बितरण गरेको थियो यस्तै गरी प्रतेका आवमा कार्यालयले आफ्नो बार्षिक कार्याक्रममा अनुदानमा कागतिका बिरुवा बितरण कार्याक्रम गरीदै आए पनि लगानिको फल कार्यालयमा कति पाए नपाएको कुनै रेर्कड कार्यालयमा रहेको देखीदैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो