२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश प्रमुख झा पूर्व नगरप्रमुखको घरमा पुगेपछि…

२०७८, ६ असार आईतवार १५:५६

असार ६, सर्लाही (रासस) । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’  प्रदेशका सामाजिक अगुवासँगको भेटघाटमा व्यस्त रहनुभएको छ ।

प्रमुख झाले पूर्व जनप्रतिनिधि एवं नागरिक अगुवा राजदेव मिश्र (बाबा) लाई भेट्न आज उहाँको निवास पुग्नुभएको थियो । जनकपुरमा वडाध्यक्षदेखि प्रमुखसम्म बनेका राजदेवलाई डा.झाले आज बिहाने विद्यापति चौकस्थित आनंद नगरमा रहेको उहाँको  घर पुग्दा स्थानीयबासीको भीड़ लागेको थियो । 

प्रदेश प्रमुख डा.झाले बाबा राजदेवसँग जनकपुरको वस्तुस्थिति, उहाँको राजनीतिक जीवन, जनकपुरधामलाई आधुनिक बनाउने विषयका बारेमा छलफल गर्नुभएको भयो ।

मिश्रले जनकपुरधामलाई रामायणकालीन मिथिलाको रूपमा आफूले हेर्न चाहेको बताउँदै जनकपुरको परिक्रमा क्षेत्रभित्र मासु र मद्यपान बिक्री बितरण बन्द गर्न राजदेवले प्रदेश प्रमुख डा.झासँग आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर