रेडियो मुगु | साउन २८, गमगढी | मुगु सदरमुकाम नजिकैको कार्किवाडा गाउँ बिकास समिती वडा नम्बर १,२,३,४ का "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रेडियो मुगु | साउन २८, गमगढी | मुगु सदरमुकाम नजिकैको कार्किवाडा गाउँ बिकास समिती वडा नम्बर १,२,३,४ का "/>
2026-09-08 12:22 PM
मुगु - MG

पहिरोको उच्च जोखिममा एकै गाबिसका चार वस्ती

रेडियो मुगु | साउन २८, गमगढी | मुगु सदरमुकाम नजिकैको कार्किवाडा गाउँ बिकास समिती वडा नम्बर १,२,३,४ का वस्ती पहिरोको उच्च जोखिममा रहेको छ । लगातार आएको अबिरल वर्षाले जमिन भासीदै गयपछि कालपाल्त, कोश, कालजुर र दोवाट गाउँ पहिरोको उच्च जोखिमा रहेका छन् ।

पहिरोमा चार गाउँका स्थानीय खोलाहरुबाट आउन शुरु गरेको र स्थानिय खोलामै आएको बाढिकै कारण सोक्षेत्रका बिभिन्न क्षेत्रहरुमा जमिन भासिदाँ सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु परेको स्थानिय गुनासो रहेको छ । ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनी ताल्चा बिमानस्थल तलका वस्ति उच्च जोखिमा परेका हुन् । बुका खोलाले गर्दा खोला आसपासका सयौ बिगाह जमिन कटान् गरेको छ । 

खोला ताल्च बिमानस्थल देखि पानीखोला सम्म ठाडो भएरपनी यस्तो समस्या आयको स्थानीय हिद्धसिहं नेपालीले बताउनुभयो । ताल्चा बिमानस्थल कालोपत्रे भएसगै पानीका नहर बुका खोलाम मिसाईए पछी पहिलेका बर्ष हरुको तुलानामा यो वर्ष धैरै खेति योग्य जमिनमा कटान गरेको उहाँको भनाई रहेको छ । पानी नै नआउने खोला भएर खोलाको नामनै बुका खोला राखिएको किम्बन्दीमा रहेको भएपनी सोही खोलामा आएको पानीले धेरै खेतियोग्य जमिनको कटान् भएको छ । लगातारको बर्षाका कारण आजभोली ताल्चा देखि पानी खोला सम्मको सयौ बिगहामा लगायको धान, कोदो, लगायतका बालीमा क्षति समेत पु¥याएको छ । अहिले सम्म खोलाको पहिरो नियन्त्रणका लागी कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो रहेको छ । 


पहिरो नियन्त्रणकालागी जल उत्पन्न सब डिभीजनकाार्यलय जुम्लाले हालेका ६० ओटा  जाली पनी बाढिमा बगेका छन् । लगातारको अबिरल वर्षाले बाटोमा  ठाउँ ठाउँमा  पहिरो गयपछि बालै जोड्ने सडकखण्ड पुर्ण रुपमा बिग्रनुका साथै स्थानियको आवतजावतमा समेत समस्या भएको छ । बाटो अवरुद्ध हुदा बिशेष गरी बिद्यार्थी र बृद्ध बृद्धालाई समस्या भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल