साउन ३०, हेटौडा | अवैध काठ सहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

अवैध रुपमा काठ ओसारपसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा साउन २८ गते जिल्ला प्रहरी कार्यालय र ईलाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, हेटौडा | अवैध काठ सहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

अवैध रुपमा काठ ओसारपसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा साउन २८ गते जिल्ला प्रहरी कार्यालय र ईलाक"/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अवैध काठ सहित ४ जना पक्राउ

२०७३, ३० श्रावण आईतवार १४:४९

साउन ३०, हेटौडा | अवैध काठ सहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

अवैध रुपमा काठ ओसारपसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा साउन २८ गते जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलिले हेटौडा १९ शक्ति खोलाबाट काठ वरामद गरेको हो। काठ ओसार पसारमा संलग्न मनहरी ५ का  २४ बर्षे काजिराम प्रजा, हेटौडा १९का ३२ बर्षे राज कुमार मोक्तान र हेटौडा १९कै ३४ बर्षे राज दोङ पक्रउ परेका छन् । 

अवैध सालको काठ ७.५४ क्युफिट सहित पक्राउ परेका उनि हरुलाई आवशयक कारवाहिको लागी आज  जिल्ला वन कार्यालय मकवानपुरमा बुझाईएको।जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह