सुमो दुर्घटनामा चालकको मृत्यु , पाँच घाइते

साझासवाल
1 Min Read

<p><b>साउन २४, मकवानपुर । </b>काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै&nbsp; गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज&nbsp; दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ&nbsp; भने चारजना घाइते भएका छन् ।&nbsp; मृत्युहुनेमा&nbsp; सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;<br></p><p>घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply