२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थी ३ सातादेखि सम्पर्कविहीन

२०७८, १८ भाद्र शुक्रबार ०५:५४

भदौ १८, चितवन । चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि सम्पर्कविहीन भएका छन् । भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसंग  चिया खाएर आउँछु भनेर डेराबाट हिंडेका सुर्खेत घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए ।


हराएको खबर पाएको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालयमा बेपत्ता भएको जानकारीसहित खोजीका लागि दाइ प्रभात बस्नेतले निवेदन दिएका थिए । उनी चढ्ने मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङमा भेटिएको छ ।

उनका दाइ प्रभातले हराएका आफ्ना भाइको खोजी कार्यका लागि सबैसँग अनुरोध गरेका छन् । उनले गहुँगोरो वर्णको ६ फिट अग्ला पावरवाला चस्मा र सेतो टिसर्ट र जिन्स पेन्ट लगाएका बस्नेतलाई देखेमा ९८५८०५३७७३ र ९८५८०५१६७७ मा सम्पर्क गरी या नजिकैको प्रहरी कार्यालय खबर गरिदिन हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस