भदौ ३,  बैतडी । बैतडीको सलेना गाविस १ मा रहेको बागगोठ खोलामा बिहिबार एक बालकको शव भेटिएको छ ।

साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान गाविस २ का भरत राम ओडका १४ बर्षिय छोरा यसपन्त ओडको बेपत्ता भएकाले यसवन्त कै शव हुन सक्ने प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३,  बैतडी । बैतडीको सलेना गाविस १ मा रहेको बागगोठ खोलामा बिहिबार एक बालकको शव भेटिएको छ ।

साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान गाविस २ का भरत राम ओडका १४ बर्षिय छोरा यसपन्त ओडको बेपत्ता भएकाले यसवन्त कै शव हुन सक्ने प्"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बालकको शव भेटियो

२०७३, ३ भाद्र शुक्रबार ०२:४२

भदौ ३,  बैतडी । बैतडीको सलेना गाविस १ मा रहेको बागगोठ खोलामा बिहिबार एक बालकको शव भेटिएको छ ।

साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान गाविस २ का भरत राम ओडका १४ बर्षिय छोरा यसपन्त ओडको बेपत्ता भएकाले यसवन्त कै शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आज दिउँसो शव फेला परेको र सो खोलामा अन्य कोही बालक नबगेकाले ओडकै शव हुन सक्ने अनुमान गरिएको भएपनि पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो“ बालकका आफन्तलाई खबर गरिएको र आफन्त आइपुगेपछि मात्रै शवको सनाखत हुनेछ ” दुर्गास्थान घर भएका बालक सलेनामा मामाघर गएका बेला उक्त खोलामा बेपत्ता भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर