भदौ ३, पर्बत । लायन्स क्लव अफ पर्वत चौतनरीको आयोजनामा पर्वत जिल्लामा निर्माणाधिन पर्यटकीय सार्वजनिक सुचना केन्द्रका लागि आवश्यक फर्निचर, वालफेन तथा आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, पर्बत । लायन्स क्लव अफ पर्वत चौतनरीको आयोजनामा पर्वत जिल्लामा निर्माणाधिन पर्यटकीय सार्वजनिक सुचना केन्द्रका लागि आवश्यक फर्निचर, वालफेन तथा आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्स क्लव अफ पर्वत चौतारीद्धारा सुचनाकेन्द्रलाई सहयोग हस्तान्त्रण

३ भाद्र २०७३, शुक्रबार ०७:००

भदौ ३, पर्बत । लायन्स क्लव अफ पर्वत चौतनरीको आयोजनामा पर्वत जिल्लामा निर्माणाधिन पर्यटकीय सार्वजनिक सुचना केन्द्रका लागि आवश्यक फर्निचर, वालफेन तथा आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सुचना केन्द्रको सभाहल वडागाँउमा सम्पन्न कार्यक्रमका  प्रमुख अतिथि लायन्स कलव आफ इन्टरनेशनल डिस्टी्रक ३२५ बि वानका यम्वेस्डर अफ गर्भनर बसन्त कुमार र्कमचार्यले पर्यटनका क्षेत्रमा कलवले पुप्याएको सहयोगको उच्च कदर गर्नुभएको थियो । 

कर्मचार्यले लायन्स कलवले सामाजिक क्षेत्रमा सहयोग गर्दै अईरहेको र भोलिका दिनमा पनि पर्वतजिल्लाका पाँच वटै लायन्स हरु एउटै कित्तामा रहेर समाजिक क्षेत्रमा महत्तवपुर्ण योगदान गर्ने कुरामा जोड दिनु भयो ।

 कार्यक्रममा लायन्स कलव अफ पर्वत चौतारीका  संस्थापक अध्यक्ष परशुराम पुरी, लायन्स कलव अफ शिवालय कुश्मा पर्वत का अध्यक्ष बिशम कुमार श्रेष्ठ ले वोल्नुभएको थियो लायन्सकलव अफ पर्वत चौतनरीका प्रथम उपाध्यक्ष पुरुर्षोत्तम आचार्य ले स्वागत तथा सदस्य टंकनाथ लमिछाने ले कार्यक्रमकोे संचालन गर्नुभएको थियो  ।

कार्यक्रममा लायन्स कलवका जि. यल. टि. कोडीनेटर लेखनाथ उपाध्याय,  रिजन चियर प्रसन डा. चुडामणी शमार्, जोन चियर प्रसन कमल नाथ पोख्रेल,लायन्स कलव अफ पर्वत कुश्मा सिटी का अध्यक्ष चित्रकला  शर्मा आचार्य, सुचना केन्द्रका सचिव बिष्णुुराज पुरी, सिसेफ महिला समुहकी अध्यक्ष सरस्वती वस्नेत एवं अन्य पदाधिकारी तथा  सिसेफ नेपालका पदाधिकारीहरुको उल्लेख्य उपस्थीती रहेको थियो । 

सोही अवसरमा सुचना केन्द्रलाई सहयोग उपलब्ध गराउने लायन्स कलव का पदाधिकारी हरु वसन्त कुमार कर्मचार्य डा.चुडामणी आचार्य, परशुराम पुरी,गंगाधर तिवारी,विसम कुमार श्रेष्ठ,ईश्वरी पाठक,सुवर्ण  अर्याल,राम प्रसाद श्रेष्ठ, टिका श्रेष्ठ, ओमकार श्रेष्ठ, देबि श्रेष्ठ, चित्रकला  शर्मा आचार्य लगायत लाई लाई सिसेफ महीला समुहले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…