सम्राट सिंह/भदौ ३, बझाङ  । विहीबार राती डिउटीका रहेका प्रहरी जवान सिद्धराज केसिलाई सर्पले टोक्दा घाईते भएका छन । 

राती १२ बजे डिउटीका रहेको प्रहरी जवानको बाँया खुट्टामा टोक्दा केसी घाईते भएका हुन ।

घाइते भएका प्रहरी जवान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ ३, बझाङ  । विहीबार राती डिउटीका रहेका प्रहरी जवान सिद्धराज केसिलाई सर्पले टोक्दा घाईते भएका छन । 

राती १२ बजे डिउटीका रहेको प्रहरी जवानको बाँया खुट्टामा टोक्दा केसी घाईते भएका हुन ।

घाइते भएका प्रहरी जवान "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा सर्पले टोक्दा डिउटीमा खटिएका प्रहरी घाईते

२०७३, ३ भाद्र शुक्रबार ०९:१०

सम्राट सिंह/भदौ ३, बझाङ  । विहीबार राती डिउटीका रहेका प्रहरी जवान सिद्धराज केसिलाई सर्पले टोक्दा घाईते भएका छन । 

राती १२ बजे डिउटीका रहेको प्रहरी जवानको बाँया खुट्टामा टोक्दा केसी घाईते भएका हुन ।

घाइते भएका प्रहरी जवान लाई राती नै उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरी चौकी छान्नामा कार्यरत प्रहरी जवान केसीलाई राती सानो हरियो सर्पले टोकेको र उनको उचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डियसपी नरेन्द्र चन्दले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर