बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानमा स्यालको टोकाइ बाट ७ जना घाईते भएका छन । 

पश्चिम देबस्थल गाबिस वडा न ९ घाट्गाउ बुरेली मा जङ्गलबाट एक्कासि आएर मान्छेहरुलाई टोक्दा ७ जना घाइते भयका हुन । घाइतेहरुको स्थानीय पोख्रेल मेडिकलमा उपचार भइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानमा स्यालको टोकाइ बाट ७ जना घाईते भएका छन । 

पश्चिम देबस्थल गाबिस वडा न ९ घाट्गाउ बुरेली मा जङ्गलबाट एक्कासि आएर मान्छेहरुलाई टोक्दा ७ जना घाइते भयका हुन । घाइतेहरुको स्थानीय पोख्रेल मेडिकलमा उपचार भइ"/>

२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्यालको टोकाइबाट सल्यानमा ७ घाइते

२०७३, ३ भाद्र शुक्रबार ११:५२

बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानमा स्यालको टोकाइ बाट ७ जना घाईते भएका छन । 

पश्चिम देबस्थल गाबिस वडा न ९ घाट्गाउ बुरेली मा जङ्गलबाट एक्कासि आएर मान्छेहरुलाई टोक्दा ७ जना घाइते भयका हुन । घाइतेहरुको स्थानीय पोख्रेल मेडिकलमा उपचार भइरहेको छ भने एक जना गम्भीर घाइते ५० बर्षकि भुमा टमाटालाइ भने ओठमा टोकेपछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ । 

स्याल जङ्गलबाट एक्कासि आएर मान्छेहरु लगाएत पशुचौपायलाई टोक्दै भागेको छ । तर कति पशु चौपाए टोकेको छ भन्ने एकिन गर्ना सकिएको छैन । 

टोक्ने स्याललाइ मारे पनि थप अन्य स्यालहरुको बिकबिकी रहेको स्थानीय पदम बुढाथोकीले जानकारी दिनुभएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट