भदौ ४, मकवानपुर । फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुर को आयोजनामा असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने भएको छ । क्यान मकवानपुरले आज हेटौँडमा पत्रकार सम्मेलनको आयोजना गरि  आउँदो असोज १० गतेबाट इन्फोटेक हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मकवानपुर । फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुर को आयोजनामा असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने भएको छ । क्यान मकवानपुरले आज हेटौँडमा पत्रकार सम्मेलनको आयोजना गरि  आउँदो असोज १० गतेबाट इन्फोटेक हुन"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको हेटौँडामा छैठौँ क्यान ‘इन्फोटेक’ हुने

४ भाद्र २०७३, शनिबार ०२:३८

भदौ ४, मकवानपुर । फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुर को आयोजनामा असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने भएको छ । क्यान मकवानपुरले आज हेटौँडमा पत्रकार सम्मेलनको आयोजना गरि  आउँदो असोज १० गतेबाट इन्फोटेक हुने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै क्यान मकवानपुर शाखाका अध्यक्ष सन्तोष पाण्डेले सूचना प्रविधिको क्षेत्रमा आएको आयमको  बारेमा जानकारी प्रदान गर्दै सूचनाको आधुनिकिकरणको विषयमा आम नागरिकलाई साक्षतकार गराउनको लागि मेलाको आयोजन गर्न लागेको बताउनु भयो । 

 १ सय ६५ वटा स्टल रहने मेलामा  विभिन्न सूचनाप्रविधिको विषयमा उत्पादित कम्पनिको वस्तुहरु प्रर्दशनी, मोफसलमानै पहिलो पटक रोबोटको प्रर्दशनी, आईटी विश्वविद्यालयको विषयमा जानकारी, मोवाईलको स्टाल सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

भुटनदेवी उच्च माविको मैदानमा हुने कार्यक्रममा निशुल्क कम्प्युटर सर्भिस, आईटि सेमिनार समेत हने जनाईएको छ । ८ लाख २२ हजार खर्चको अनुमान गरिएको कार्यक्रमलाई सफल बनाउन सबै मकवानपुरको साथ आवश्यक रहेको एशोसियसनका जिल्ला सचिव पुष्पराज पुडासैनीले बताउनु भयो ।  

कार्यक्रममा २ लाख अवलोकनकर्ताहरुले अबलोकन गर्ने अनुमान गरिएको उनको भनाई रहेको छ । मेलामा १० करोडको कारोवार हुने  जनाईएको छ । पत्रकार सम्मेलनमा क्यान मकवानपुरका पुर्व अध्यक्ष अनुपकुमार अग्रवाल, क्यानका सल्लाहाकार गंगाप्रसाद पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान