भदौ ४, मकवानपुर । फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुर को आयोजनामा असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने भएको छ । क्यान मकवानपुरले आज हेटौँडमा पत्रकार सम्मेलनको आयोजना गरि  आउँदो असोज १० गतेबाट इन्फोटेक हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, मकवानपुर । फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुर को आयोजनामा असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने भएको छ । क्यान मकवानपुरले आज हेटौँडमा पत्रकार सम्मेलनको आयोजना गरि  आउँदो असोज १० गतेबाट इन्फोटेक हुन"/>
2026-07-04 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको हेटौँडामा छैठौँ क्यान ‘इन्फोटेक’ हुने

2016-08-20

भदौ ४, मकवानपुर । फेडेरशन अफ कम्प्युटर एशोसियसन नेपाल (क्यान), मकवानपुर को आयोजनामा असोज १० गतेबाट मकवानपुरको हेटौँडामा छैठौँ क्यान “इन्फोटेक” हुने भएको छ । क्यान मकवानपुरले आज हेटौँडमा पत्रकार सम्मेलनको आयोजना गरि  आउँदो असोज १० गतेबाट इन्फोटेक हुने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै क्यान मकवानपुर शाखाका अध्यक्ष सन्तोष पाण्डेले सूचना प्रविधिको क्षेत्रमा आएको आयमको  बारेमा जानकारी प्रदान गर्दै सूचनाको आधुनिकिकरणको विषयमा आम नागरिकलाई साक्षतकार गराउनको लागि मेलाको आयोजन गर्न लागेको बताउनु भयो । 

 १ सय ६५ वटा स्टल रहने मेलामा  विभिन्न सूचनाप्रविधिको विषयमा उत्पादित कम्पनिको वस्तुहरु प्रर्दशनी, मोफसलमानै पहिलो पटक रोबोटको प्रर्दशनी, आईटी विश्वविद्यालयको विषयमा जानकारी, मोवाईलको स्टाल सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

भुटनदेवी उच्च माविको मैदानमा हुने कार्यक्रममा निशुल्क कम्प्युटर सर्भिस, आईटि सेमिनार समेत हने जनाईएको छ । ८ लाख २२ हजार खर्चको अनुमान गरिएको कार्यक्रमलाई सफल बनाउन सबै मकवानपुरको साथ आवश्यक रहेको एशोसियसनका जिल्ला सचिव पुष्पराज पुडासैनीले बताउनु भयो ।  

कार्यक्रममा २ लाख अवलोकनकर्ताहरुले अबलोकन गर्ने अनुमान गरिएको उनको भनाई रहेको छ । मेलामा १० करोडको कारोवार हुने  जनाईएको छ । पत्रकार सम्मेलनमा क्यान मकवानपुरका पुर्व अध्यक्ष अनुपकुमार अग्रवाल, क्यानका सल्लाहाकार गंगाप्रसाद पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन