प्रभात सुवेदी/भदौ ४, बर्दिया । सदरमुकाम गुलरियामा रहेको कोटही माताको मन्दिर अन्तर्गत कोटही मन्दिर निर्माण एवं व्यवस्थापन समित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


प्रभात सुवेदी/भदौ ४, बर्दिया । सदरमुकाम गुलरियामा रहेको कोटही माताको मन्दिर अन्तर्गत कोटही मन्दिर निर्माण एवं व्यवस्थापन समित"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कोटही मन्दिरमा नयाँ कार्यसमिति

४ भाद्र २०७३, शनिबार १६:१३



प्रभात सुवेदी/भदौ ४, बर्दिया । सदरमुकाम गुलरियामा रहेको कोटही माताको मन्दिर अन्तर्गत कोटही मन्दिर निर्माण एवं व्यवस्थापन समितिको नयाँ नेतृत्वमा बाबुराम आचार्यको अध्यक्षतामा१५ सदस्यीय कार्यसमितिको सर्वसम्मतबाट चयन गरिएको छ ।
मन्दिरको परिसरमा आज आयोजना गरिएको साधारण सभाले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा भुपेन्द्रराज ज्ञवाली, सचिव डिल्लीराज घिमिरे, कोषाध्यक्ष सालीकराम ज्ञवाली रहनुभएको छ भने सदस्यहरुमा हरि न्यौपाने, विष्णुप्रसाद मरासिनी, चतुर्भुज शर्मा, जानुका पोख्रेल, शारदा पौडेल, प्रेम बहादुर के.सी., जनक पौडेल, माधव ज्ञवाली, राजेन्द्र गौतम, लक्ष्मी चौधरी, रमेश ज्ञवाली हुनुहुन्छ ।
यसैगरी सल्लाहकारहरुमा जनार्दन आचार्य, लालमणी भट्टराई, टेकनाथ खनाल, पुण्यप्रसाद गौतम र मुरारी प्रसाद न्यौपाने रहनुभएको छ ।
सभामा मन्दिरको निर्माण तथा विकासमा योगदान गरेवापत समाजसेवीहरु किशोरकुमार गौतम, शेरबहादुर भण्डारी, हरि ज्ञवाली र चर्तुभुज शर्मालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान