धुर्ब बिष्ट/भदौ ५, डडेल्धुरा । बिगत ५ बर्षको तुलनामा डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने देखिएको छ । 

मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्कका अनुसार यस बर्ष डडेल्धुरामा मनसु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धुर्ब बिष्ट/भदौ ५, डडेल्धुरा । बिगत ५ बर्षको तुलनामा डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने देखिएको छ । 

मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्कका अनुसार यस बर्ष डडेल्धुरामा मनसु"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने

५ भाद्र २०७३, आईतवार १२:०५

धुर्ब बिष्ट/भदौ ५, डडेल्धुरा । बिगत ५ बर्षको तुलनामा डडेल्धुरामा यस बर्ष मनसुनी बर्षा बढी हुने देखिएको छ । 

मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय फिल्ड कार्यालय डडेल्धुराको तथ्याङ्कका अनुसार यस बर्ष डडेल्धुरामा मनसुनी बर्षा बढी हुने आकँलन गरिएको हो । 

बिगत ५ बर्षको तथ्याङ्क हेर्दा सन २०१२ मा १३ सय मिलिमिटर, २०१३ मा १२ सय मिलिमिटर, २०१४ मा ११ सय ९ मिलिमिटर, २०१५ मा १ हजार १२ मिलिमिटर र २०१६ मा ९ सय ६७.९ मिलिमिटर बर्षा भएको हो । 

साधरणतया जुन देखि सेप्टेम्बरको चार महिना सम्मको समय मनसुनको अवधि भएको र मनसुनको समय अझै २ महिना बाकिँ रहेकाले मनसुनी बर्षा बिगत ५ बर्षको तुलनामा यो बर्ष बढी हुने फिल्ड कार्यालय डडेल्धुराका नायव मौसम बिज्ञान सहायक श्याम बहादुर सुनारले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…